悪癖
1. a bad habit; अमल / अम्मल ; कुबानी ; कुलत kulat ; खराब (/ नराम्रो) बानी (/ आदत) ; दुर्छयाइँ * 主に動物;〔常用癖 / 中毒〕 addiction; लत ; कुलत *लत よりさらに悪い; दुर्व्यसन र व्यसनस* 飲酒 , 喫煙 , 麻薬 , 賭け事など;〔乱用〕 misuse; abuse; दुर्व्यसन ; कुव्यसन ; दुरुपयोग ;
悪癖に陥る
खराब बानी बस्नु ; कुलतमा (/ दुर्व्यसनमा) फस्नु
人の悪癖を矯正する
कुनैको खराब बानी (/ व्यावहार) सपार्नु (/ सुधार्नु)
夜更しの悪癖がついた
अबेरसम्म सुत्ने खराब बानी बस्यो ।
爪をかむ悪癖を自分で直した
उनले आफ्नो नङ टोक्ने खराब बानी आफैले त्यागे ।