UNOES日ネ辞書日本語⇄ネパール語辞書

悪夢

1. 〔悪い夢〕 a bad dream; दुःखको स्वप्न ; नराम्रो सपना ;〔恐ろしい夢〕 a nightmare; डरलाग्दो सपना ;〔不吉な夢〕 an ominous dream; अनिष्टसूचक सपना ;

  • 悪夢のような体験

    डरलाग्दो सपनाजस्तो अनुभव

  • 悪夢にうなされる

    डरलाग्दो (/ खराब) सपनाद्वारा सताइनु

  • 悪夢を見たら怖くて眠れなかった

    एउटा डरलाग्दो सपना देखेपछि मेरो मन घडबराएर मलाई निन्द्रा लागेन ।

  • 戦争体験ゆえに彼は何度も悪夢を見て苦しんだ

    युद्धका झझल्कोले तिनलाई सपनामा समेत सताउने गर्थ्यो ।