飽く無き
1. 〔満足することのない〕 insatiable; भक्षक ; सन्तुसष्ट पार्न नसकिने ;〔粘り強い〕 persistent; दृढ ; अटल ;〔不断の〕 unceasing; लागातारको ; घरिघरिको ;
飽くなき猟師
भक्षक (/ लोभी / असन्तुष्ट) सिकारी
飽くなき努力
अथक (/ दृढ / अटल) प्रयास
飽くなき非難
लगातारको (/ घरिघरिको / बारम्बारको) आलोचना
彼は目立つことと自分の立場に飽くなき関心を示した
उसको ध्याउन्न प्रतिष्ठा र ओहदामा मात्र केन्द्रित थियो ।