アクセント
1. 〔高低 / 強弱〕 an accent; धक्का ; आघात ; स्वराघात ; अयाक्सेन्ट * ネ英;〔強勢〕 a stress; बल ; जोड ; आघात ;
アクセントを付ける
बलाघात (/ धक्का / स्वराघात) गर्नु ; बल (/ जोड) दिनु
適正な音節にアクセントを置く
सही अक्षर(हरू)मा जोड दिनु
2. 〔訛り〕 an accent; लबज labaj ; धक्का ; स्वराघात ; उच्चारण ;
田舎訛りのアクセント
प्रान्तीय बलाघात ; गाउँको उच्चारण
周囲の人のアクセントに影響を受ける ’
々वरपरका मानिसहरूको लबजमा बोल्नु
何というアクセントだ!一言も聞き取れなかった ’
ऊ कस्तो बोल्छएक लबज (/ बोली / वचन / वाक्य) पनि सुनिएन ।
慣用表現
〔強調点〕 बल ; जोड ; महत्व ;
彼の演説は経済問題にアクセントを置いていた
उनले भाषणमा अर्थिक समस्यामै जोड दिएका थिए ।
複合語