UNOES 日本語・ネパール語辞典用例つき・無料

アクセサリー

accessories; jewelry; शृङ्गार ; गहना ; गरगहना / गर–गहना ; अलङ्कार ; शृङ्गारसामग्री ; भूषण / आभूषण ;

  • 彼女はめったにアクセサリーをつけない

    उनी गहना (/ शृङ्गार) लाउँदिनन् ।

  • 花嫁はアクセサリーで飾られた

    बेहुलीलाई गरगहनाले (/ आभूषणले) सिँगारियो ।

  • 結婚式で花嫁はアクセサリーを着飾っていた

    बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् ।

    *हिरामोतीは,ダイヤや真珠などの宝石類