悪態
1. 〔中傷〕 slander; अपमान ; अलोचना ;〔ののしり〕( verbal) abuse; थुक्क ; गाली ; कटुवचन बोल्नु ; दुर्वाच्य ; अपशब्द ; गलौज ;
君の悪態が繰り返されるのは御免だ
तिम्रो नराम्रो आचरण दोहोरिएको म हेर्न सग्दिनँ ।
悪態をつく ’
लाई थुक्नु ; थुक्क गर्नु ; जथाभावी मुख छाडनु ; गाली गर्नु ; कटुवचन (/ दुर्वाच्य / उपशब्द) बोल्नु ;
彼女に大声で悪態をついた
उसले उनलाई ठूल्ठूलो स्वरले नानाभाँती भन्यो ।
あなたが悪態をつくのを聞いたことがないわ ’
फोहोर बोलेको त कहिल्यै सुनेको छैन ।