UNOES 日本語・ネパール語辞典用例つき・無料

悪党

a bad (/ wicked) person; a villain; खराब मान्छे ; दुराचारी (/ दुष्ट / खराब) मानिस (/ मान्छे) ; बदमास ; दुर्जन ;

  • 悪党たちの巣窟

    अपराधीहरूको अड्डा

  • 悪党(ども)め!

    दुष्ट(हरू)!

  • 奴らはどうしようもない悪党だ

    तिनीहरू सुधार्नै नसिकने दुष्टहरू हुन् ।

  • 映画の悪党が当然の報いを受けた

    चलचित्रको खलनायकले पाउनुपर्ने दण्ड भोग्यो ।