UNOES 日本語・ネパール語辞典用例つき・無料

悪友

an undesirable friend; नचाहिने साथी ; दुर्जन ;〔総称〕 bad company; खराब सङ्गत् ;

  • 悪友と交わる

    नराम्रा साथीसित घुमफिर गर्नु ; खराब सङ्गत् गरिरहनु

  • 悪友に染まる危険が四六時中あった

    खराब साथीहरूको प्रभावमा पर्ने खतरा ऊसामु चौबीसै घण्टा थियो ।

  • 最近悪友ができたらしい

    आजभोली उ खराब संगतमा परे जस्तो छ ।