甘える
1. 〔甘ったれる〕 behave like a baby (/ spoiled child); demand attention; to be fondled; लाडे बन्नु ; पुलपुलिनु ; सजिनु ; लाडिनु ;
甘えた性格 ’
लाडे (/ बालक जस्तो) स्वभाव
犬が主人に甘えている
कुकुर मालिकसँग लुटपुटिँदैछ (/ लुटपुट गर्दैछ) ।
子供たちは継母に甘えることをしなかった
बच्चाहरू सौतेनी आमासित कहिल्यै लुटपुटिएनन् (/ लुटपुट गरेनन्) ।
彼女は甘えた話し方をする
उनी लाडे स्वरमा बोल्छिन् । ; उनी लुटपुट्याउने (/ फसाउने) गरी बोल्छिन् ।
2. 〔好意を利用する〕 माया खानु ; निर्भर हुनु ;
人の好意に甘える
अरूको माया खानु ; अरूको दयाको फाइदा उठाउनु
甘えるのはよせ
आफ्नो खुट्टामा उभिनुपर्छ । ; अर्काको मायामा लुटपुट गर्नु हुँदैन ।