UNOES 日本語・ネパール語辞典用例つき・無料

甘んじる

〔満足する〕 content oneself with~; be satisfied (/ content); सन्तुष्टि (/ सन्तोक / सन्तोष / सन्तोषजनक / मग्न) हुनु (/ गर्नु) ; चित्त बुझ्नु ;〔あきらめる〕 be resigned (/ reconciled) to~; छोड्नु ; धैर्यपूर्वक सहनु ; स्वीकार गर्नु ;

  • 苦しみを甘んじる

    दु:ख भोग्नु ; हार स्वीकार गर्नु

  • 運命に甘んじる

    भाग्यसँग निहुरिनु

  • 田舎暮らしに甘んじた

    ऊ गाउँले जीवनमै सन्तुष्टि (/ सन्तोषजनक) भयो ।

  • 君が決して金持ちにならないことを甘んじるべきだ

    तिमी कहिले पनि धनी हुँदैनौ भन्ने कुरालाई तिमीले स्वीकार गर्नुपर्छ ।