あまり
1. 〔度を越えること〕
~にあまりに近づく
सित बढ्तै नजिक गर्नु
本があまり多くて持ち切れなかった
त्यहँ थुप्रै किताबहरू थिए जुन मैले एकै पटकमा बोक्न सकिनँ ।
うれしさのあまり彼女は踊りだした
उसलाई यत्ति खुशी लाग्यो कि ऊ नाच्न थाली ।
あまりのおかしさに笑い転げた
यो यति अनौंठो कुरा थियो कि मैले आफ्नो टाउको निहुराएर हाँसे ।
あまりの暑さに皆水ばかり飲んでいた
असाध्यै गर्मी भएकोले हामी पानी मात्र खाँदैथियौं ।
2. 〔打ち消しを伴って「それほど / たいして」〕
あまり重要ではないように思えること
त्यत्ति महत्त्वपूर्ण जस्तो नलाग्ने कुरा
あまり悪くもない
त्यो त्यत्ति नराम्रो त होइन ।
患者の病状があまり面白くない
रोगीको अवस्था खासै राम्रो छैन ।
彼にはあまり時間がなかった
उहाँसित धेरै समय थिएन ।
彼の容体はあまりよくない
उसको अवस्था त्यत्ति राम्रो छैन ।
招待客があまり来なくて料理が駄目になった
निम्तारुहरू (/ निम्तालुहरू) कम आएकोले खानेकुरा त्यसै बर्बाद भए ।
私があまり考えてなかったようですね ’
मैले त त्यत्ति विचार पुऱ्याएको थिएनँ जस्तो छ ।
彼と同じほど辛い目に逢った人もあまりいないだろう
कमैले मात्र उनले जस्तो कठिन परिस्थितिको सामना गरेका छन् ।
親の手前あまりひどい格好も出来ない
आमाबुवाको इज्जतको लागि थोत्रो लुगा त लाउनु हुँदैन ।
準備するまでにあまり時間はかからない ’
तयारी गर्न कति बेर पनि लाग्दैन ।
手すりからあまり乗り出すな
बारमा धेरै चढ्नुहुँदैन ।