UNOES日ネ辞書日本語⇄ネパール語辞書

余り

1. 〔余った物 / 残り〕 the rest; बाँकी ; बचेखुचे ; उब्रेको (/ बचेखुचेको / बाँकी रहेको) चीज ;〔少しの残り〕 the remnant; शेष ; अवशेष ;〔剰余〕 the remainder; surplus; बाँकी ; उकास ; अब्रोपाब्रो ; बचत ; चाहिएकोभन्दा बढी मात्रा ; बचेखुचको सामान ; चिनोबानो ;

  • 夕べの余りを食べた

    उसले हिजोको रहलपहल (/ निथारपिथार / बचेखुचेको खानेकुरा / उब्रेको खानेकुरा) खायो ।

  • 食事の余りはいつも捨てられた

    जुठो (/ पुरा / उब्रेको खानेकुरा) सधैं फ्याँकिन्थ्यो ।

  • パンくずの余りを拾い集めると十二のかごが一杯になった

    तिनीहरूले रोटीको उब्रेका टुक्राहरू उठाउँदा बाह्रवटा डालामा भरे ।

  • 給料の余りで服を買った

    उनले बाँकी रहेको आफ्नो तलबबाट केही लुगा किनिन् ।

  • をで割ると商はで余りはだ

    ९ लाई २ ले भाग गर्दा हल ४ निस्केर १ शेष रहन्छ ।

連語
余りの
  • 余りの時間

    अतिरिक्त (/ बाँकी) समय

  • 余りの品

    बचेखुचेको (/ रहलपहल / बाँकी रहेको) सामान

2. 〔接尾辞「以上」〕

  • 年余り前に

    लगभग (/ करिब) ५ वर्ष अगि

連語
余りの
  • 歳余りの老人

    ७० वर्ष वरिपरिको (/ पुग न पुगका) बुढा

  • その最初の細胞は種類余りの細胞を作り出す

    यो सुरुको कोषबाट २०० भन्दा बढी किसिमका कोषहरू बन्छन् ।