UNOES日ネ辞書日本語⇄ネパール語辞書

甘やかす

1. 〔気ままにさせる〕 indulge; be indulgent to~; लाडप्यार गर्नु ; पुलपुल्याउनु ; मानीदिनु ; माया ख्वाउनु ; मनपरी गराउनु ;〔甘やかすこと〕 fondling; endearment; caressing; lovingly bringing up; पुलपुल pul-pul ; लाड ; लाडप्यार ;

  • 甘やかされた子供たち

    चेप्रे (/ लाडे) छोराछोरी

  • 子供たちを甘やかして駄目にする

    केटाकेटीलाई पुलपुल्याएर (/ चेप्रे पारेर / बढी लाडप्यार गरेर) बिगार्नु

  • 父親は自分の息子たちを甘やかした

    बुबाले आफ्ना छोराछोरीलाई पुलपुल्याए (/ जथाभावी गर्न दिए) ।

  • 彼の息子娘は甘やかされている

    उसका केटाकेटी मात्तिएका (/ पुलपुलिएका) छन् ।

  • 母親が甘やかすので子供たちがだめになった ’

    आमाको पुलपुल्याइले (/ लाडप्यारले) केटाकेटी बिग्रिए ।