雨
1. 〔雨水〕 rain; पानी ; नभ nabha ; वर्षा ; वृष्टि ; झरी * 長期かつ大量; आकाशको (/ आकाशे) पानी * 普通の水と区別するため , आकाशकै पानी とする場合が多い;〔雨天〕 rainy weather; वर्षौंणी मौसम ;〔 1 回の降雨〕 a (fall of) rain; वर्षा ; आकाशे पानी ;
天気雨日照り雨
/घामपानी ; घाम र पानी
豊潤な雨
झरी ; प्रशस्त पानी
横殴りの雨
छड्के (/ तेर्सो) पानी
雨がよく降る地域
धेरै पानी पर्ने ठाउँ
雨が降る 〔普通に〕〔少しだけ〕〔激しく〕〔じゃあじゃあ〕 〔ばらばら〕 〔静かに〕
पानी पर्नु ; वृष्टि हुनु ;थोरै (/ सिमसिम) पानी पर्नु ;झरी (/ वर्षा) पर्नु ; ठूलो (/ मुसलधार / दर्केर) पानी पर्नु ; पानी खनिनु ;पानी भररर पर्नु ;पानी फवाँट्फुट्ट पर्नु ;सिमसिम पानी पर्नु
雨がやんだ 〔一時的に〕
पानी रोक्यो (/ थाम्यो) । पानी बिदा भयो ।
雨が降りそうだ
पानी पर्न लाग्यो । ; पानी पर्ला जस्तो देखिन्छ ।
雨が降り始めた
पानी पर्न लाग्यो (/ थाल्यो) ।
土砂降りの雨が降った
घनघोर पानी पऱ्यो ।
雨が降ったりやんだりした
पानी पर्दै रोक्दै गऱ्यो । ; पानी कहिले पर्ने कहिले रोक्ने गऱ्यो ।
もうすぐ雨はやみますよ
पानी एकछिनमा रोकिन्छ होला ।
雨が降ったらどうする
यदि पानी पऱ्यो भने तिमी के गर्छौ
雨が一日中続いた
झरी दिनभरि रहयो ।
雨季になると昼夜を問わず雨が降る
बर्खा लागेपछि रातदिन (/ लगातार / सधैं / निरन्तर) झरी पर्छ ।
いつもよりひどく雨が降っている
सधैंभन्दा अझ जोरले पानी पर्दैछ ।
降るべき時に雨が降ったので今年は米がたくさん取れそうだ
बेलामा पानी परेकाले यसपाली धान धेरै उब्जन्छ (/ फल्छ / उब्जा हुन्छ) जस्तो छ ।
雷雲は雨を降らせない 諺:大口叩く人は結果を生まない
गर्जने मेघ बर्सँदैन । *「」
今日は湿っぽい天気なので雨が降るだろう
आज आद्रता बढी भएकोले पानी पर्ला ।
雨の滴
पानीको छिटो (/ थोपो)
雨の中を歩く
पानीमा हिँड्नु
雨の合間に
पानी रोकेकोमा
雨の降る日に
धेरै) पानी पर्ने (/ परेको) दिनमा
雨の季節
पानी पर्ने मौसम ; बर्खा (याम) ; वर्षा (याम) ; बर्खा–ऋतु ; वर्षा–ऋतु
2. 〔雨のように降り注ぐもの〕 वर्षा ;
パンチ(銃弾/矢)の雨
मुक्काको (गोलीको / वाणको) वर्षा
上から矢の雨を降らせる
माथिबाट वाण बर्साउनु