UNOES日ネ辞書日本語⇄ネパール語辞書

編む

1. 〔編集する〕 compile; edit; बुन्नु ; रच्नु ; बनाउनु ;

  • この論題はこの本全体に編みこまれている

    यो विषय यस पुस्तकभरि गाँसिएको छ ।

2. 〔計画して整える〕 plan; arrange; रच्नु ; अयोजना गर्नु ; योजना बनाउनु ; निश्चित गर्नु ;

  • 将来の計画を編む

    भविष्यको योजना बनाउनु

慣用表現

knit; बुन्नु ; उन्नु ; गाँथ्नु ;〔かぎ針で〕 crochet; काँटाले बुन्नु (/ उन्नु) ;〔髪 / 縄などを〕 braid; बाट्नु ; बाँध्नु ;〔竹などを〕 weave; बुन्नु ; बुनेर बनाउनु ;

  • 毛糸で編んだ靴下

    ऊनको (/ उनी / ऊनको धागोबाट बनेको) मोजा

  • 女性の編んだ髪

    चुल्ठी ; चुल्ठे कपाल

  • 長い髪を細かく編んだ人

    झुपुल्ले / झुपुल्लो ; जटावाल

  • 毛糸でセーターを編む

    ऊनले स्वेटर बुनिनु

  • 花輪を編む

    फूलको माला गाँथ्नु (/ गाँस्नु / उन्नु)

  • 髪を編む

    कपाल बाँट्नु (/ चुल्ठ्याउनु / चुल्ठो पार्नु)

  • 綱を編む

    डोरी बाट्नु

  • 髪をお下げに編む ’

    चुल्ठो बाट्नु

  • いぐさでござを編む

    पराल बुनेर सुकुल बनाउनु

  • 末娘が数珠の首輪を編んだ

    सानीले माला गाँसिन् (/ गाँथिन् / उनिन्) ।

  • 葉っぱを小さく寄せ集めて器を編んだ

    पातहरू खुम्च्याएर दुनो गाँसियो ।