侮る
1. 〔見下す〕 look down on (/ upon)~; despise; ~ लाई हेप्नु ; तुच्छ ठान्नु ; तुच्छ दृष्टिले हेर्नु ; होच्याउनु ; फुक्नु ; ~ को अवहेलना गर्नु ;〔軽視する〕 make light of~; slight; ~ प्रति हेलचक्रयाइँ गर्नु ; ~ को खिसी गर्नु ; ~ लाई हेप्नु ; चानचुनु ; तुच्छ ठान्नु ; हलुकासित लिनु ; बेवास्त (/ उपेक्षा) गर्नु ; वास्ता नगर्नु ;
自分の達成を自慢し人を侮る
आफ्ना उपलब्धिहरूको धाक दिँदै अरूलाई होच्याउनु
彼は私の言うことを侮ろうとする
ऊ मेरो भनाइलाई होच्याउन (/ हेपेर बोल्न / निचो पार्न) खोज्छ ।
はしためはうまずめの女主人を侮るようになった
दासीले आफ्नी निसन्तान मालिक्नीलाई हेप्न थालिन् ।
危険を全く侮って行動した
उसले जोखिमको परवाह नगरेर काम गऱ्यो ।
彼らは彼を侮り贈り物を何も持ってこなかった
तिनीहरूले तिनको केही वास्ता गरेनन् र तिनको निम्ति केही सौगात पनि ल्याएनन् ।