UNOES 日本語・ネパール語辞典用例つき・無料

案外

〔思いがけなく〕 unexpectedly; अचानक ; आकस्मिक रूपले ; आशा नगरिएकोमा (/ नगरीकन) ; अप्रत्याशित भई ;〔驚いたことに〕 surprisingly; अचम्म (/ छक्क / अवाक / अचम्भित / आश्चर्य) पर्ने गरी ;

  • 案外な結果だった

    अचम्म लाग्दो नतिजा भयो ।

  • 試験は案外易しかった

    जाँच मैले सोचेभन्दा सजिलो थियो ।