安易
1.
連語
安易な
安易な方法を選ぶ
सजिलो (/ सरल) तरिका रोज्नु
集会に出席することの安易な代替手段
सभा धाउनुको सजिलो विकल्प
連語
安易に
安易に構える
खामस खानु ; सजिलोगरी लिनु ;
安易に返事をする
नसोचीकन उत्तर दिनु ; विनाविचार जवाफ दिनु