案じる
1. 〔心配する〕 worry; be anxious; be concerned; चिन्तित (/ विचलित) हुनु ; पोल्नु ; घोरिनु ; चिन्ता (/ फिक्री / पीर) गर्नु ; सकसक लाग्नु ; ख्याल गर्नु ;
息子の身を案じた
उनी छोराकोबारेमा धेरै चिन्तित (/ विचलित) भइन् ।
母の健康を案じた
मैले आमाको स्वास्थ्यको चिन्ता (/ ख्याल) गरेँ ।
彼女の健康を案じている
हामी उनको स्वास्थ्य प्रति चिन्तित छौं । ; हामी उनको स्वास्थ्यलाई लिएर दुखिद छौं ।
2. 〔考えをめぐらす〕 राम्ररी सोच्नु ; रच्नु ;
一計を案じる
योजना गर्नु ; षड्यन्त्र रच्नु ; तानाबाना मिलाउनु