UNOES 日本語・ネパール語辞典用例つき・無料

あんな

  • あんな人

    त्यस्तो मान्छे

  • あんな風に

    त्यस्तै ; त्यस्तो तरीकाले ; त्यसरी

  • あの方があんなことを言うなんて

    उहाँले त्यस्तो कुरा गर्नुहुन्छ भनी मैले सोचेकै थिएनँ ।

  • あんなやつが相手なら片手でも一ひねりに捻ってやる

    उही जस्तो नै मेरो प्रतियोगी हो भने एक हातमा एकै चोटी लडाउन सक्छु ।