案内
1. 〔人を導くこと〕 guidance; लैजाने काम ; नयन nayan ; अगुवा ; डोऱ्याइ ;
観光案内
पर्यटक पथप्रदर्शन
彼が案内役を務めた
उहाँले हामीलाई लग्नुभयो (/ बाटो देखाउनुभयो) । ; उहाँले हाम्रो लागि अगुवाको भुमिका खेल्नुभयो ।
座席に案内してください
मेरो बस्ने ठाउँ देखाउनुस् न ।
お客様を部屋にご案内しなさい
पाहुनालाई कोठा देखाओ ।
社長室に案内された
अध्यक्षकक्षभित्रसम्म म निम्त्याइएँ ।
先に行って案内してくれないか
अगाडि गएर बाटो देखाइदेओ न ।
お客様に画面左上の「ヘルプ」機能をご案内してください
ग्राहकलाई स्क्रिनको माथिबायाँपट्टि रहेको “हेल्प” फङ्सनबाट बुझ्न मदत दिनुहोस् ।
2. 〔取り次ぎ〕
入り口で案内を求めた
मैले मूल ढोकामा मलाई भित्र लैजाऊ भनेर अनुरोध गरेँ ।
3. 〔招待〕 an invitation; निम्तो ; निमन्त्रण ;
ダンクマルとススナの結婚式にご案内します
धनकुमार र सुसुनाको विवाह उत्सवमा तपाईंलाई निम्तो छ ।
4. 〔通知〕 a notice; a notice; a notification; गाइडेंस * ネ英; खबर ; सूचना ; जनाइ / जनाउ ; अधिसूचना ;
診断の案内を受けた
मैले परीक्षणको सूचना (/ खबर) पाएँ ।
5. 〔承知していること〕
この町には不案内です
म यो सहरसित त्यत्ति परिचित छैनँ ।