安否
1. 〔無事かどうか〕 safety; सुरक्षा ; बचाउ ; खतराबाट छुटकारा ;
行方不明者の安否が気遣われた
हराएकाहरू (/ बेपत्ता भएकाहरू) सुरक्षित छन् कि छैनन् भन्ने चिन्ता भइरहयो ।
2. 〔日常の様子〕 दैनिक अवस्था ;
手紙で息子の安否を尋ねた
मैले छोरालाई चिठी लेखेर उसको सन्चो–बिसन्चोबारे सोधेँ ।