UNOES日ネ辞書日本語⇄ネパール語辞書

安心

1. 〔心の平静〕 peace of mind; मनोशान्ति ; राहत ; निस्फिक्री मन ;〔安堵〕 a relief; राहत ; आराम ; आनन्द ; सुरक्षा ; सन्तुष्टि ; निश्चिन्त ; ढुक्क महसुस ;

  • 安心材料

    आरामको (/ ढुक्क महसुसको) कारण

  • 安全安心な町作り

    एक सुरक्षित र शान्तिमय समुदायको निर्माण

  • 安心できる 〔形容詞として〕

    सुरक्षा प्रदान गर्ने ; भरपर्दो

  • 安心できる将来

    सुरक्षित (/ भरपर्दो) भविष्य

  • 安心できる(できない)人

    भरपर्दो (भर नपर्दो) मानिस ; (अ)सुरक्षित मानिस

  • 何て安心なこと!

    कस्तो आराम (/ ढुक्क)

  • 経過観察が終われば安心だろうか

    निरीक्षण (/ अब्जभेशन) पूरा भएपछि ढुक्क हुन्छ

  • 当然これらが幾らか安心材料になるだろう

    हुन त ती कुराहरूले गर्दा केही आरामको कारण त दिन्छन् होला ।

連語
安心する
  • 安心して寝る

    ढुक्क (/ डरविना / निस्फिक्रीसाथ) सुत्नु

  • 安心しなさい 〔心配しないで〕〔気を楽に〕〔平安であるように〕

    चिन्ता नगर चिन्तित नहोओ ढुक्क होओ आरामसित बस तिमीलाई शान्ति होस्

  • 安心して行きなさい

    शान्तिसित (/ ढुक्क भएर) जाऊ ।

  • 家の仕事をせずには安心じゃない ’

    घरको काम नगरी धर (/ छुट) छैन ।

  • 安心しな必ずうまく行くから

    यो सफल हुन्छ भन्ने कुरामा तिमी निश्चिन्त हौ ।

  • ああ安心した

    हाँम ढुक्क भएँ । ; मलाई ढुक्क भयो (/ लाग्यो) ।

  • それを聞いて安心した

    त्यो सुन्दा म ढुक्क भएँ ।

  • 安心してお父さん一度だけだからお願い

    ढुक्क हुनुस् ड्याडी सिर्फ एक पटक ।

  • 外界がどんなに苦痛に満ちていても子供は安心するだろう

    बाहिर कति नै दुखग्रस्त किन नहोस् तर बच्चा ढुक्क हुन्छ ।

複合語