UNOES日ネ辞書日本語⇄ネパール語辞書

安定

1. stability; steadiness; स्थिरता ; स्थिति ; दृढता ; स्थायित्व ; सुरक्षा ;〔均衡〕 equilibrium; सन्तुलन ;

  • 安定収入

    आयस्ता ; नियमित रूपमा हुने आम्दानी

  • 経済的安定

    आर्थिक सुरक्षा

  • 薬の安定供給

    औषधीको स्थायी वितरण

  • 安定を保つ

    सन्तुलन कायम राख्नु

連語
安定した
  • 安定した椅子

    स्थिर (/ नहल्लने) मेच

  • 安定した心

    शान्त मन

  • 彼は安定した職がない

    ऊसँग केही स्थायी पेशा छैन ।

  • 快適で安定した生活

    सुखी र सन्तुष्ट जीवन

  • 安定したスピードで自転車をこいだ

    मैले स्थायी गतिसँग साइकल हाँकेँ ।

  • 水を沸かし続けるには安定した火の供給が必要だ

    पानीलाई उमालिराख्ने हो भने अटुट रूपले आगो बालिराख्नुपर्छ ।

連語
安定する
  • 状況が安定した

    स्थिर बस्यो (/ कायम रहयो / मिल्यो) ।

  • 病状は今安定している

    रोगीको स्थिति अहिले सामान्य (/ स्थिर / सन्तुलित) छ ।

  • 家庭内が平和で安定しており愛に満ちていると子供たちは一般にはつらつとする

    घरमा शान्तिस्थायित्व र प्रेम हुँदा छोराछोरीहरू प्रायफस्टाउँछन् ।