仰ぐ
1. 〔尊敬する〕 look up to~; respect; ~ को आदर (/ श्रदा र कदर र मान र खातिर र सम्मान) गर्नु (/ राख्नु) ; ~ लाई मान्यता (/ सम्मान) दिनु ; मान्नु ;
彼を師と仰いだ
मैले उहाँलाई गुरु सम्झेँ । ; मैले उहाँलाई आफ्ना गुरुको रूपमा मान गरेँ ।
2. 〔求める〕 ask for~; seek; ~ को खोजी गर्नु ; सल्लाह गर्नु (/ माग्नु) ;
彼に援助を仰ぎなさい
उहाँसित मदत माग ।
ご助言を仰ぎたいのですが
म तपाईंसित सल्लाह माग्न चाहन्छु ।
3. 〔頼りにする〕 rely (/ depend) on; भर पर्नु ; निर्भर हुनु ;
君を大いに仰いでいる
म तिमीमा पूर्ण रूपले भर पर्छु ।
彼は仰げる(仰げない)
ऊ विश्वासयोग्य (/ भरपर्दो) छ (छैन) ।
4. 〔飲む〕 पिउनु ; लिनु ;
毒を仰ぐ
विष लिनु (/ खानु)
慣用表現
〔見上げる〕 look up at; माथि हेर्नु ;
空を仰ぐ
आकाशतिर हेर्नु