UNOES 日本語・ネパール語辞典用例つき・無料

青い/蒼い

1. 〔青い色の〕 blue; azure; निलो / नीलो ; नील ;

  • 青い目の

    निलो आँखाको

  • 布を青く染めた

    मैले कपडा निलो पारेँ ।

2. 〔顔色が悪い〕 pale; पहेंलो ; निलो ; निलोकालो ;

  • 顔が青いよ

    तिम्रो अनुहार फिक्का (/ पहेंलो) देखिन्छ ।

    *निलो は使わない

  • 彼はその知らせに青くなった

    ऊ नराम्रो समाचार सुनेर निलोकालो भयो ।

3. 〔緑色の〕 green; हरीयो ;

  • 青い野菜をもっととりなさい

    हरियाली (/ हरिया सागसब्जी) अझ खाओ ।

4. 〔果物などが熟していない〕 unripe; green; काँचो ; नपाकेको ; कचिलो ;

  • 青いキュウリはまだ摘みなさんな

    काँत्राका चिचिला नटिप ।

  • 青いグァバをかじるのは大変だ

    क्ट्मिरो (/ काँचो) अम्बा टोक्नु गाह्रो हुन्छ ।

  • 青いバナナを食べて腹を壊した

    काँचो (/ कचल्टो / कचिलो) केरा खानाले पेट दुख्यो ।

    *काँचो केराは採ったばかりの青いバナナで,कचल्टो केराはそれを熟させるためにしばらく置いたがまだ半熟のバナナ

慣用表現

〔未熟な〕 inexperienced; immature; green; अनुवहीन ; अनुभव नभएको ;

  • 悪事に青い

    अपराध-कर्ममा अनुभव नभएको

  • 君はまだ青い

    तिमी अझै काँचो उमेरका छौ ।

  • あんな青い人間から細かな仕事は無理だ

    यस्तो कटमिरो (/ अपरिपक्व र काँचो) मान्छेबाट मसिनो काम हुँदैन ।