仰向け
1.
連語
仰向けの
連語
仰向けに
仰向けになる
मास्तिर छाती फर्केर सुत्नु ; उत्तानो पर्नु ; मास्तिर फर्केर पल्टनु
仰向けに寝る
उत्तानो परेर सुत्नु ; मस्तिर फर्केर सुत्नु ; आकाशतिर फर्केर पल्टनु
箱を仰向けにする
बाकस पल्टाउनु ; बाकस उत्तानो पार्नु
仰向けに倒れた
म उत्तानो टाङ परेर लडेँ । ; म पछिल्तिर (/ उत्तानो परेर / चित परेर) लडेँ (/ ढलेँ) ।