UNOES日ネ辞書日本語⇄ネパール語辞書

天晴れ

1. 〔掛け声〕 Well done!; Bravo!; श्याबास ! ; वाह ! ; वाहवाह ! ;

  • 敵ながら天晴れだ

    शत्रु पक्षको भए तापनि उनी सम्मानयोग्य (/ सम्मान्य) भए ।

連語
天晴れな
  • 天晴れな最期を遂げた

    उनको हिरोको जस्तो मृत्यु भयो ।

  • 天晴れな勝利を収めた

    उनले सानदार (/ गौरवमय) विजय हासिल गरे ।