UNOES日ネ辞書日本語⇄ネパール語辞書

荒立てる

1. 〔穏やかでなくする〕 हल्लाउनु ; अशान्ति मच्चाउनु ;

  • 声を荒立てる

    आफ्नो स्वर चर्को पार्नु

  • 四方の風が海を荒立てている

    चारै बतासले समुद्रलाई हल्लाएको छ ।

  • 風が波を荒立てた

    बतासले समुद्रका छाललाई चलायो ।

  • 彼の言葉で私の気持ちが荒立った

    उसको वचनले मलाई रीस उठ्यो ।

2. 〔面倒にする〕 make ~ worse; झन खराब पार्नु ;

  • 事を荒立てるな 〔諺〕諺:「寝ている犬を起こすな(やっかいになるぞ)」

    केही नगरहैरान हुन्छ । सुतेको कुकुरलाई नचलाउ । *