荒い
1. 〔性質などが強く激しい〕 violent; कठोर ; घोर ; उग्र ; प्रचण्ड ;〔乱暴な〕 rough; असभ्य ; पाखे ; अशिष्ट ; ग्रामीण ; रुखो ;
荒い声(音)
कटु (/ रुखो / कर्कश / कडा) स्वर (/ आबाज)
荒い海
प्रचण्ड (/ उग्र / कडा) समुद्र
波が荒い
छाल उर्लदो छ । ; समुद्र उग्र (/ डरलाग्दो) / भयंकर) छ ।
彼は気性が荒い
उसको व्यक्तित्व कठोर (/ हिंसात्मक) छ ।
彼は言葉遣いが荒い
ऊ जथाभावी बोल्छ । ; ऊ घोच्ने (/ घोचपेच) गरी बोल्छ । ; ऊ रुखो बोली गर्छ । ; ऊसँग नमीठो बोली गर्ने जिब्रो छ ।
2. 〔勢いが激しい〕 कठोर ; घोर ; उग्र ; प्रचण्ड ;
荒い鼻息 動物や怪獣が怒った時の
ठूलो सास ; स्वाँस्वाँ ; फुत्कार *
荒い呼吸をする
सास (/ दम) बढ्नु ; धकाउनु / धक्नु ; स्वाँस्वाँ गर्नु ; स्याँस्याँ हुनु
上司は彼らを荒く使った
मालिकले तिनीहरूलाई काममा साह्रो खटायो (/ रगड्यो) ।
彼は妻を荒く扱う
ऊ स्वास्नीसित निर्दयतासाथ व्यवहार गर्छ ।
彼女は金遣いが荒い
उनी पैसा उडाउँछिन् । ; उनले पैसा जथाभावी चलाउँछिन् ।