UNOES 日本語・ネパール語辞典用例つき・無料

洗い流す

wash~away; पखाल्नु ;

  • 水洗の便器を洗い流す

    शौचालय पानीले बगाएर सफा पार्नु

  • 洪水で家が洗い流された

    बाढीले घर बगायो ।

  • 洗い流した皿が綺麗さっぱりとしていた

    पखालेका (/ पानीले सफा पारेर) भाँडा सिनित्त (/ सफा / टलक्क) देखिए ।