予め
1. previously; in advance; अगि / अघि ; अगाडि ;〔随分前に〕 अगि–अगि ; अगाडि नै ;〔最初に〕 पहिल्यै ;〔始めから〕 अगिबाटै ; अगिदेखि नै ; पहिल्यै / पहिले नै / पहिलादेखि नै ;
予め知らせておく
अगिबाटै (/ पहिले नै) थाहा दिनु
予め警告する
अग्रिम चेतावनी दिनु
予めから期待する
पूर्व प्रतिक्षा गर्नु
自然災害に予め備える
प्राकृतिक प्रकोपको लागि पूर्वतयारी गर्नु
このことは予めに知っていた
मलाई यो कुरा पहिल्यै (/ अघिबाट) थाह थियो ।
予め良く考えるべきだった ’
मैले पहिल्यै राम्ररी सोच्नु (/ विचार पुऱ्याउनु) पर्थ्यो ।
運命は予め決められているのだろうか
के हाम्रो भाग्य पूर्वनिर्धारित छ
予め知らせておけば彼らの助けになるだろう ’
पहिल्यै खबर दिँदा तिनीहरूलाई मदत मिल्ला ।
君が来ることは予め知らされていた
मलाई तिमी आउने पूर्वजानकारी (/ पूर्वज्ञान) थियो ।
予め手はずは整っていた
अगि नै सबै तयार भइसकेका थिए ।
カトマンズに到着することを予め彼らに知らせるべきです
काठमण्डौंमा आइपुग्छौं भनेर पहिल्यै तपाईंले तिनीहरूलाई खबर गर्नुपर्छ ।