UNOES 日本語・ネパール語辞典用例つき・無料

荒波

1. 〔荒い波〕 angry (/ wild / raging / violent) waves; उग्र (/ ज्यादै चर्को / तीव्र) छाल ; ठूलो तरंग ; उर्लंदो छाल ;〔荒海〕 rough seas; उर्लने (/ बज्रने) समुद्र ; उग्र (/ भयङ्कर) समुद्र ;

  • 荒波が立っている

    छालहरू उर्लंदैछन् ।

  • 荒波が岩に砕けた

    उग्र छालहरू ढुंगामा बज्रिए ।

2. 〔苦労〕 hardships; दु :ख ; दु :खकष्ट ; कठिनाई ;

  • 世間の荒波にもまれた

    ऊ संसारको दु:खका छालहरूमा हल्लियो ।

  • 世間の荒波と戦った

    उसले संसारका दु:खकष्टसित संघर्ष गर्‍यो ।