争う
1. 〔競争する〕 compete; contend with (against)~; ~ सित दाँजिनु ; दगुर्नु ; टक्कर लिनु ; प्रतियोगिता लिनु (/ गर्नु) ; प्रतिस्पर्धा गर्नु ;
争う人
प्रतियोगी ; प्रतिस्पर्धी ; प्रतिद्वन्द्वी
試合に出ようと兄弟間で争った
खेलमा सम्मिलित हुन दाजुभाइका बीचमा तँछाड्मछाड् (/ उछिनपाछिन) पऱ्यो ।
2. 〔けんかする〕 fight; झगडा (/ भनाभन) गर्नु ;〔論争する〕 dispute; argue; ~ सित जुझ्नु ; विवाद (/ वादविवाद) गर्नु ;〔口論する〕 quarrel; wrangle; ~ सित जुझ्नु ; झगडा (/ झैझगडा / भनाभन / बाझबाझ) गर्नु ; विवाद (/ वादविवाद) गर्नु ;
争う人
झगडालु ; कल्याहा
弟と争うのはやめなさい
भाइको विरुद्ध लड्न छोड ।
彼らはたいがい争う時だけしゃべった
तिनीहरू अक्सर एक–अर्कासित झगडा गर्दा मात्र बोल्ने गर्थे ।
彼らは自分たちの間で誰が偉いか争い続けた
उनीहरूले आफूहरूमध्ये को ठूलो भनी बहस गर्न छोडेनन् ।
3. 〔主張する〕 विवाद (/ वादविवाद) गर्नु ; जिद्दी (/ दाबी) गर्नु ;
彼は最高裁まで争うぞ
उसले सर्वोच्च अदालतसम्म लड्नेछ ।