荒らす
1. 〔めちゃくちゃの状態にする〕 नाश (/ सखाप / उजाड) पार्नु ; लुट्नु ;
洗剤は手を荒らす
डिटर्जेन्टले हात खस्रो बनाउँछ ।
国は戦争で荒らされた
देश युद्धले उजाड (/ विनाश) पऱ्यो ।
雹が畑をひどく荒らした
असिनाले बाली नाश (/ विनाश / सखाप / विध्वंस) गऱ्यो ।
酔っ払いが店を荒らした
रक्सीबाजले (/ पियक्कडले) पसलको नाश (/ हानी / नोक्सानी) गऱ्यो ।
2. 〔侵入して損害を与える〕 लुट्नु ; लुटान गर्नु ; जबरजस्ती हडप्नु ;〔荒らされる〕 be robbed (/ plundered); लुटिनु ; लुटान भोग्नु ;
人の敷地を荒らす
अर्काको सिमानाभित्र अवैध प्रवेश गर्नु ; अर्काको जमीनमा जवरजस्ती पस्नु ; अर्कोको अतिक्रमण गर्नु
強盗が銀行を荒らした やは強奪と暴力は強奪と殺人を意味
डाकाहरूले बैंकमा लुटपाट (/ लुटपिट / लुटमार) गरे । *लुटपाटलुटपिटलुटमार