新た
1. 〔新しいこと〕
連語
新たな
新たな事実が明るみに出た
नयाँ तथ्यहरू प्रकट भए ।
日常生活の変化や調整の必要を認めるのは最初大変だが本気で努力すれば新たな状況に慣れてくる
दैनिक काममा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनिप्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।
連語
新たに
新たにできた会館
भरखर बनाइएको भवन
新たに電灯を取り付けた
तिनीहरूले थप बत्ती जोडे (/ जडान गरे) ।
2. 〔改めて行うこと〕
連語
新たな
新たな緊張感
ताजा (/ फेरि जगाएको) अविलम्बी भाव
連語
新たに
新たにする
बदल्नु ; फेर्नु ; ताजा (/ नवीकरण) गर्नु ; नयाँ पार्नु
熱意を新たにする ’
नयाँ जोस प्राप्त गर्नु ; आफ्नो जोसलाई पुनजगाउनु
決意を新たにする ’
पुनकटिबद्ध हुनु
彼の話が気持ちを新たにしてくれた
उहाँको भाषणले मनमा ताजगी (/ ताजापन / नयाँपन) बढायो ।
彼らへの認識を新たにすべきだ
हामीले तिनीहरूप्रतिको हाम्रो दृष्टिकोणलाई (/ मान्यतालाई) नवीकरण गर्नुपर्छ ।