改める
1. 〔新しくする〕 renew; फेरि सुरु गर्नु ; म्याद बढाउनु ; नयाँ बनाउनु ; मर्रमत गर्नु ;〔変える〕 change; बदल्नु / बदलिनु ; फेर्नु ; परिवर्तन ल्याउनु ;
契約を改める
सम्झौतालाई नयाँ (/ अर्को) अनाउनु ; सम्झौतालाई नवीकरण गर्नु
日を改めて来てください
अर्को दिन आउनुस् न ।
2. 〔変えてよくする〕 reform; ~ को सुधार गर्नु ; सुधार्नु / सुध्रनु ;〔正しくする〕 correct; ठीक गर्नु ; सच्याउनु ; संशोधन गर्नु ;
つづりの誤りを改める
गलत हिज्जेलाई ठीक गर्नु (/ पार्नु)
彼は行いを改めた
उनले आफ्नो आचारण सुधारे (/ सच्याए) ।
3. 〔言葉 / 態度などを変える〕 बदल्नु / बदलिनु ; परिवर्तन गर्नु ;
態度を改める
मनोवृत्ति बदलिनु (/ परिवर्तन गर्नु)
服装を改める 〔みなりを整える〕〔着替える〕
लुगाफाटा (/ कोरीबाटी) चिटिक्क (/ ठिक्क) पार्नु ; लुगाफाटा थपक्क (/ चट्ट) मिलाउनु ;लुगा फेर्नु (/ बदल्नु)
4. 〔調べる〕 examine; जाँच्नु ; केरकार गर्नु ; केर्नु ;〔数える〕 count; संख्या भन्नु ; गन्नु ;
人数を改める
मान्छे गन्नु
旅券(切符)を改める
पास्पोर्ट (टिकट) जाँच्नु (/ जाँचबुझ गर्नु)