表れ
1. 〔感情 / 信念などの〕 an expression; a manifestation; प्रकट ; प्रतीक ; अभिव्यक्ति ;〔成果〕 an outcome; फल ; परिणाम ; नतिजा ;〔印〕 a sign; संकेत ; चिनो ;
意欲(性向憎しみ)の表れ ’
/इच्छाको (झुकावको / घृणाको) प्रकट (/ प्रतीक र प्रकटीकरण / प्रदर्शन)
愛の最大の表れ
प्रेमको सबैभन्दा महान प्रकटीकरण (/ अभिव्यक्ति)
たゆまぬ努力の表れ
अथक प्रयासको परिणाम (/ नतिजा / फल)
言葉は考えの表れだ ’
शब्दहरू विचारका प्रतीक (/ चिना) हुन् ।
それは心からの歓迎の表れだ
त्यो हाम्रो हार्दिक स्वागतको अभिव्यक्ति हो ।