UNOES日ネ辞書日本語⇄ネパール語辞書

現れる

1. 〔姿が見えてくる〕 appear; देखिनु ; देखा पर्नु ; जन्म (/ खडा / उत्पन्न / पैदा / प्रकट) हुनु ; निस्कनु ; उत्रनु ;

  • 夢に現れる

    सपनामा देखिनु (/ देखा पर्नु)

  • 不意に現れる

    मुल्किनु / झुल्किनु ; मुलुक्क (/ झुलुक्क) देखा पर्नु

  • あれっきり彼は現れない

    ऊ त्यति बेलादेखि नै गायब बेपत्ता (/ अलप) भएछ ।

  • 彼の目の前に神が現れた

    उसका अगाडि ईश्वर प्रत्यक्ष भए । ; उसका आँखा अगाडि ईश्वर देखिएका भए ।

  • 彼は今日になって初めて現れた

    आज मात्र उनको प्रत्यक्ष दर्शन पाइयो । ; आज मात्र उनी सबैको सामुन्ने देखिए ।

  • その地域に何万人もの有志ある者たちが姿を現した

    त्यस इलाकामा दसौं हजार स्वयंसेवकहरू देखा परे ।

  • どこからともなく彼が不意に現れた

    कतैबाट ऊ झल्याकझुलुक देखा पऱ्यो ।

  • 彼は子供たちに現れた

    उहाँ छोराछोरीहरूकहाँ देखा पार्नुभयो ।

2. 〔出現する〕 देखा पर्नु ; खडा हुनु ; उब्जनु ; निस्कनु ;

  • そこに現れた反逆者

    त्यसमा देखापरेको विरोधी

  • 背教が現れ出した

    धर्मत्याग पलाउन (/ खडा हुन) थाल्यो ।

  • その家にはお化けが現れる

    त्यो घरमा भूत आँउछ (/ निस्कँछ) ।

3. 〔そこへ来る〕 आउनु ; आइपुग्नु ; आइपर्नु ; आगमन हुनु ;

  • 彼が時までに現れることは決してない ’

    ऊ कहिल्यै १० बजेभन्दा अघि आइपुग्दैन ।

  • 彼女が現れた時には食事は全部終わっていた

    जब उनी आइपुगिन् (/ देखा परिन्) खाना त सबै खाइसकेको थियो ।

4. 〔目立つようになる〕 प्रकट हुनु ; उब्जनु ; अकस्मात् निस्कनु ;

  • 新たな事実が現れた

    नयाँ तथ्यहरू प्रकट (/ खुलस्त / व्यक्त) भए ।

  • あなたに症状が現れたのはいつですか

    तपाईंका कहिलेदेखि लक्षण उब्ज्यो (/ देखा पऱ्यो)