UNOES日ネ辞書日本語⇄ネパール語辞書

表す

1. 〔表に示す〕 show; demonstrate; illustrate; picture; reflect; देखाउनु ; दर्साउनु / दर्शाउनु ; प्रकट (/ जाहेर / प्रदर्शित / चित्रण) गर्नु ; जनाउनु ;〔表される〕 be reflected from~; be pictured; ~ बाट झल्किनु ; चित्रित हुनु ;

  • ここで表されている人は

    यही चित्रित (/ चित्रण गरिएको) मानिस चाहिँ

  • 民衆は大声で賛同の意を表した

    भीडले ठूलो स्वर निकालेर स्वीकृति जनायो (/ देखायो) ।

  • 彼は集会で行儀の良さを表した

    उनले सभामा शिष्टाचार दर्साए (/ देखाए / प्रदर्शन गरे) ।

  • 彼は顔一杯に喜びの色を表した

    उसले मूखभरिको खूशी प्रकट (/ जाहेर) गऱ्यो ।

  • 彼はそれをどう紹介するか表した

    उनले त्यो कसरी प्रस्तुत गरिन्छ भनेर प्रदर्शित गरे ।

  • 私が口を開くと彼が幾らかの反応を表した

    मैले बोल्दा उसले तत्काल प्रतिक्रिया जनायो (/ देखायो) ।

  • 彼女はその子に自分の愛情を表した

    उनले त्यस बालकलाई आफ्नो प्रमे देखाइन् (/ व्यक्त गरिन्) ।

  • 上司はいつも彼の仕事に不満なことを表した

    हाकिमले उसको कामसित सधैं असन्तोष प्रकट गर्थ्यो ।

  • 彼の挙動は自分の自信のなさを表していた

    तिनको शारीरिक हाउभाउले आफ्नो विश्वस्तताको कमी देखाइरहेको थियो ।

2. 〔表現する〕 express; देखाउनु ; दर्साउनु / दर्शाउनु ; भन्नु ; व्यक्त (/ प्रकट / अभिव्यक्ति र व्याख्या र विवरण) गर्नु ;

  • 感謝を表す ’’

    आफ्नो कृतज्ञता (/ धन्यवाद) देखाउनु (/ जनाउनु) ; आफ्नो कृतज्ञता (/ धन्यवाद) जाहेर (/ व्यक्त) गर्नु

  • 動きを身振りで表す

    इशाराले कार्यलाई दर्शाउनु (/ झल्काउनु / संकेत गर्नु)

  • 身振りで大きさや位置を表す

    इशाराले आयाम तथा स्थान देखाउनु

  • 考えを言葉に表す

    आफ्नो सोचाइ शब्दमा व्याख्या (/ व्यक्त) गर्नु

  • その光景の美しさは口では表せないものだった

    त्यस दृश्यको सौन्दर्य अवर्णनीय (/ वर्णन गर्न नसकिने) थियो ।

  • あなたの詩から愛国心が表れています

    तपाईंको कवितामा देशभक्तिको भाव दर्सिएको (/ झल्किएको) छ ।

  • 彼も同様の確信を表した

    उसले पनि यस्तै खाले (/ खालको) भरोसा व्यक्त गऱ्यो ।

3. 〔意味する〕 signify; अर्थ हुनु (/ राख्नु) ;〔記号として示す〕 represent; ~ को चिनो (/ प्रतीक) हुनु ;〔象徴する〕 symbolize; stand for~; चित्रण (/ चित्रित / संकेत) गर्नु ;

  • 七という数は完全性を表す

    सात अङ्कले पूर्णता बोध गराउँछ ।

  • 自分の希望を表す ’

    आफ्नो आशालाई संकेत (/ प्रदर्शित) गर्नु

  • それは海と空を表している

    त्यसले समुद्र र आकाशलाई बुझाउँछ ।

  • 四匹の動物は四人の王を表す

    चार जन्तुहरूले चार राजालाई चित्रण गर्छन् ।

  • その絵は死を表している

    यो चित्रले मृत्युलाई चित्रण (/ चित्रित) गर्छ ।