あらゆる
1. 〔すべての〕 all; जम्मा / जम्मै ; सम्पूर्ण ; सब / सबै ;〔どの一つも〕 every; हर ; हरेक ; प्रत्येक ;
あらゆる形態の支配
अनेकन् (/ अनेकौं / अनगिन्ती) किसिमका शासन–प्रणाली
あらゆる階層の人たち
समाजका हर प्रकारका मानिसहरू
あらゆる点で
हर पक्षमा ; आसपास ;
あらゆる手段を尽くしたが駄目だった
मैले जे–जति सबै उपाय अपनाएँ तर केही भएन ।
彼はあらゆる点で兵隊だ
ऊ पूरै (/ पूर्णतया / पूर्ण रूपले) सिपाही देखिन्छ ।
あらゆる場所で
सबैतिर ; हरेक (/ प्रत्येक) ठाउँमा ; यत्रतत्र ; जहाँतहीँ ; जताततै ; आसपास