UNOES日ネ辞書日本語⇄ネパール語辞書

彼れ

1. 〔あそこにある物〕 that; ऊ ; त्यो ;

  • 彼れはトラだよ

    त्यो बाघ नै हो ।

2. 〔あのこと〕 त्यो ; त्यस कुरो ; उही कुरा स

  • あなたは彼れをまた繰り返している

    तपाईंले उही कुरो फेरि दोहोऱ्याउनुभएको छ ।

  • 彼れを未だにはっきりと覚えています

    त्यो कुरो अझै पनि मैले सपष्टसित सम्झेको छु ।

  • 彼れは年前のことだ

    त्यो २० वर्ष अघिकै कुरा हो ।

3. 〔あの時〕 उतिखेर ; त्यस बेला ; त्यतिखेर ;

  • 彼れからもう年たった

    त्यस बेलादेखि (/ त्यति खेरदेखि) ७ वर्ष बित्दै गयो ।

  • 彼れ以来彼には会っていない

    उत्तिखेरदेखि (/ त्यसपछि यता) मैले उहाँलाई भेटेको छैनँ ।

  • 思えば彼れは七つの時だった

    सम्झिदा त म ७ वर्षको उमेर पो थिएँ । ; सम्झँदा (/ याद गर्दा) त्यो मेरो ७ वर्षको बेला थियो ।

4. 〔あの人〕 त्यस मानिस ; ऊ ;

  • 彼れは私の息子だ

    ऊ मेरो छोरो हो ।

  • 彼れは私の娘だ

    ऊ मेरी छोरी हो ।

5. 〔あの場所〕 ऊ त्यहाँ ;

  • 彼れに見えるがエベレスト山です

    ऊ त्यहाँ देखिने हिमाल चाहिँ सागरमाथा हो ।