UNOES日ネ辞書日本語⇄ネパール語辞書

彼れ是れ/彼是

1. this way and that; यताउता ; यसोत्यसो ; जेतेमेते ; खत्र्याकखुत्रुक ;

  • 彼れ是れ話をした

    मैले यताउता कुरा गरेँ ।

  • 彼れ是れやって疲れた

    यताउता गरेर मलाई थकाइ लाग्यो ।

  • 親切に彼れ是れ助言してくれた

    उनले यसो गरे हुन्छ उसो गरे हुन्छ भनेर सल्लाह दिइन् ।

  • 彼れ是れ言うのはやめてくれ

    मलाई यसो गर उसो गर भन्न छोड् ।

  • 彼は街で彼れ是れしながら暮らしている

    उनी सहरमा खच्याङखुचुङ (/ सानोतिनो काम) गरेर बसेका छन् ।