荒れる
1. 〔波が〕 be rough; rage; उग्र (/ प्रचण्ड) हुनु ; उर्लनु ; चर्कनु ;〔嵐になる〕 be stormy; आँधी (/ आँधीबेह्री) चल्नु ;
海が荒れている
समुद्र उर्लिरहेको छ ।
今日は荒れるだろう
आज त आँधी चल्छ जस्तो छ । ; आज त मौसम बिग्रिन्छ जस्तो छ ।
2. 〔建物などが〕 be dilapidated; मकिनु / मक्किनु * 木製の; थोत्रो हुनु ;〔家などが荒れ果てる〕 go to ruin; rack and ruin; थोत्रो (/ खतम र बेवारिसे) हुनु ;〔土地が〕 lie waste; उजाड पर्नु ;
人のいなくなって家は荒れた
घर बेवारिसे (/ खतम / थोत्रो) भयो ।
畑が荒れた
बारी मैदान (/ खतम / बेकार) भयो ।
3. 〔皮膚がかさかさになる〕 get rough; खस्रो (/ सुक्खा) हुनु ;〔あかぎれなどで〕 be chapped; फुट्नु ; चिर्किनु ; चिरो पर्नु ;
荒れた肌(頬)
खस्रो (/ सुक्खा / रुखो / फुस्रो) छाला (गाला)
荒れた手 〔ざらざらの〕〔ひびの切れた〕
रुखो (/ खस्रो / सक्खा / फुस्रो) हात ;फुटेको हात
荒れた声
रुखो (/ नमीठो) स्वर
唇が荒れた
ओठ सक्खा (/ रुखो) भयो ।
〔行為 / 秩序などが乱れる〕 व्यर्थै कठीन लाग्नु ;
荒れた集まりだった
उत्तेजनापूर्ण सभा भएको थियो । ; सभा बरबाद (/ भताभुंग) भएको थियो ।
荒れた話し合いになりそうだ ’
रुखो (/ झोंकाले भरिएको) छलफल हुन सक्छ ।
荒れた生活
गोलमालको (/ जथाभावी गरिएको) जीवन