アレルギー患者
重度のアレルギー患者は多くの場合,アドレナリン(エピネフリン)の入った特殊なペン型の注射器を携帯することが勧められている
गम्भीर प्रकारको एलर्जी भएकाहरूलाई अड्रेनलिन भन्ने औषधी भएको सुई सधैं साथमा राख्न सल्लाह दिइन्छ । यो सुई आकस्मिक अवस्थामा व्यक्ति आफैले प्रयोग गर्न सक्छ ।