有り難い
1. 〔感謝する〕 धन्यवाद भन्नु ; धन्दवादी (/ आभारी / कृतज्ञ / उपकृत / उपकार) हुनु (/ मान्नु) ;
来てくれてとても有り難いです
आइदिनुभएकोमा धेरै धन्यवाद तपाईंलाई ।
両親が自分をここまで育ててくれたことをとても有り難く思っている
आमाबाबुले आफूलाई यस हदसम्म हुर्काउनुभएकोमा म अत्यन्तै आभारी (/ कृतज्ञ) छु ।
あるもので有難いと思え〔諺〕字:「一かけらを食べにいった老女は汁に中に溺れて死んだ」今ある僅かなものだけでも感謝すべきことを教える諺
चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी । *
2. 〔幸せ / 幸運である〕
ここで会えるなんて有り難い
तपाईंलाई भेट्न पाउँदा मलाई खुशी लाग्यो ।
有り難いことにいつも健康に恵まれている
भगवानको आशिस हो म अहिलेसम्म बेरोगी छु ।
3. 〔喜ばしい〕 आनन्द लाग्दो (/ दिने) ; सुखद ; स्वागत (/ सत्कार) गरिने ;
有り難い知らせ
सुखद (/ आनन्ददायी) खबर
有り難くない客
स्वागत (/ सत्कार) नगरिएको पाहुना
有り難くない返事
प्रतिकूल (/ अमिल्दो / उल्टो) जवाफ
それは有り難い話だ
त्यो त धेरै खुसीको कुरा हो ।
久しぶりの雨は有り難い
लामो दिनपछिको यो पानीको स्वागत छ ।
4. 〔尊い / もったいない〕
有り難い仏様
दयालु बुद्ध भगवान
天の有り難い贈り物
स्वर्गीय दयालु (/ कृपालु) उपहार