UNOES 日本語・ネパール語辞典用例つき・無料

有り難う/有難う

Thanks.; Thank you. धन्यवाद (/ साधुवाद) (छ) ; थन्क्यू * ネ英。ちょっとした「有難う」に用いられる;

  • 有難う

    धन्यवाद!

  • 本当に有り難う

    धेरै धेरै धन्यवाद (छ) ।

  • 有益なお話を有難うございました

    लाभान्वित (/ लाभदायक) भाषणको लागि तपाईंलाई धनयवाद ।

  • ご親切,有り難うございます

    तपाईंको दयाको लागि तपाईंलाई धेरै धेरै धन्यवाद । ; दया देखाउनुभएको लागि तपाईंलाई म मुरी मुरी धन्यवाद दिन्छु ।