有りとあらゆる
1. every; any; हर (/ नाना) प्रकारको (/ किसिमका) ; थरिथरिका ;
有りとあらゆる手段を駆使する
सबै तरिकाहरू चलाउनु
有りとあらゆる手段を用いる
हरतरह (/ अनेक उपाय) चलाउनु ; विभिन्न जुक्ती चलाउनु
有りとあらゆる贅沢品が所狭しとテーブルに並べられていた
हर किसिमका विलासी चिजबीचहरूले टेबल भरिभराउ भयो ।
彼は有りとあらゆる約束をするが一つも果たさない
ऊ नानाथरी प्रतिज्ञा त गर्छ तर एउटै पूरा हुँदैन ।