有り得る
can be; could be; सक्नु ;〔形容詞として〕 possible; सम्भव ; सम्भावना भएको ; शक्य ;
それは十分有り得ることだ
त्यो त एकमदै हुन सक्छ । ; त्यो त धेरै सम्भव छ । ; त्यसको सम्भावना धेरै छ ।
有り得ない出来事(物語)
तिलस्मी (/ असम्भव / चमत्कारी) घटना (कथा)
彼はラム以外に有り得ない
यो अरू कोही होइन राम नै हो!
当時のインドで,未婚のままでいるのは有り得ないことでした
यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।
*फलामको चिउरा चपाउनु の字義は「鉄のチウラを噛む」で,不可能なことを表すイディオム
「私,もう38(歳)よ」「(それは)あり得ないわ」
“म ३८ कै हुँ ।” “हुँदैन!”
まず彼らがタバコを吸うなんて有り得ないし,その名前すら聞かれない
पहिलो कुरा, तिनीहरूले चुरोट खान त परै जाओस् यसको नाम समेत लिँदैनन् ।
君が早起きするなんて有り得ない
तिमी छिटो उठ्नु भनेको कहिल्यै भएछैन । ; तिम्रो लागि छिटो उठ्नु भनेको असम्भव कुरा हो ।
お前に出まかせ言うなんて有り得ないだろ
तँलाई गफ लगाउने त कुरै आउँदैन नि ।
それは決して有り得ないことではない
त्यो कहिल्यै नपाइने चीज त होइन । ; त्यो त्यति दुर्लभ चीज त होइन ।
ルピア)割引かせるにも苦労したから半額まで割引くなどありえないと思った
९०० घटाउन पनि कति गाह्रो भयो । ५० नै त के मिलाउला र जस्तो लाग्यो ।
きっとあなたは「そんなことはあり得ない」というだろう
सायद तपाईं यस्तो हुनै सक्दैन भन्नुहुन्छ होला ।