UNOES 日本語・ネパール語辞典用例つき・無料

在る

1. 〔存在する〕 be; exist; हुनु ; रहनु ; पर्नु ;〔生きる〕 live; जिउनु ; बाँच्नु ; जीवित रहनु ;

  • パタンに在るクリシュナ寺院

    पाटनस्थित कृष्णमन्दिर ; पाटनमा रहेको (/ भएको) कृष्णमन्दिर

  • 本がどこに在るか分かりません

    किताब कहाँ छ मलाई थाहा छैन ।

  • 魚は1キロ在る

    माछा एक किलो छ ।

  • 2人の間で会話が在った

    दुईजना बीच कुराकानी भयो ।

  • 省の下に多くの事務局が在る

    मन्त्रालयअनतर्गत (/ मन्त्रालयको अधीनमा) धेरै कार्यालयहरू हुन्छन् ।

  • こちらで少し用事が在るのでちょっと待ってください

    यता अलि काम पर्‍यो, एकछिन न ।

  • 金が在ってもいまだに幸せじゃない

    पैसा भए तापनि ऊ अझै दु:खी (/ बेखुसी) छ ।

  • 後ろをごらん,何が在るかい

    पछाडि (/ पछि / पछिल्तिर) हेर, त्यहाँ के छ?

  • 在ると思っていたものまでなくなった

    छ भनी ठानेको पनि हरियो ।

  • お宅に勤め口は在りませんか

    तपाईंकहाँ कुनै काम गर्ने गाउँ खाली छैन?

  • 林を抜けると広い牧場が在った

    वन पार गरेपछि (/ गरे लगतै) ठूलो मैदान आयो (/ देखियो) ।

2. 〔位置 / 地位を占める〕 be situated; be located; stand; हुनु ; रहनु ; ठाउँ लिनु ; बस्नु ;

  • 彼は要職に在る

    ऊ ठूलो (/ उच्च) ओहदामा बस्छ (/ काम गर्छ) ।

  • 学校はカトマンズの郊外に在る

    हाम्रो विद्यालय काठमण्डौंको काँठमा (/ उपनगरमा / आसपासमा) छ ।